नेपाल प्रहरीले जेनजीले गरेको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, पोशाक र सवारी सवारी साधन फिर्ता गर्न आग्रह गरेको छ। ‘यही मिति २०८२ साल भाद्र २३- २५ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्
Posted inSamachar
प्रदर्शनमा लुटेर लगेका हतियार र पोशाक फिर्ता बुझाउन प्रहरीको आग्रह

