नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीभित्र राम्रो कुरा उठाएको भन्दै धन्यवाद दिएका छन्। उपमहासचिव ज्ञवालीले सोमबार ‘पार्टीमा वडासमेत जिताउन नसक्ने तर कुरा ठूलठूला कुरा गर्ने पदाधिकारी’ रहेको टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘देशमा ६ हजार ७४३ वडा छन्, हाम्रो कम्तीमा पनि ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार छ। हाम्रो संगठन छ। वडा कमिटीहरू छन्, प्रत्येक नेताले आफ्नो वडा जिताइदिएको भए त दिग्विजय नै हासिल गर्थ्यौँ त&nb
Posted inSamachar
प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनुभएछ, धन्यवाद! केही राम्रो होला: गोकुल बाँस्कोटा

