नेकपा एमाले कोसी प्रदेशका प्रमुख सचेतक विदुरकुमार लिंथेपले कोसी प्रदेशका कर्मचारीहरूले ठेकदारहरूसँग लिने कमिसनको दर बढेको बताएका छन्।कोसी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार प्रदेश सभाको अर्थ समिति र सार्वजनिक लेखा समितिसँग आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन तथा आर्थिक वर्ष २०८२/०८३ को विशेषता र कार्यान्वयन तयारी विषयक छलफलमा उनले पछिल्ला दिनहरूमा कमिसनको प्रतिशत बढेको भन्ने गुनासोहरू आएको बताए। विगतमा १० प्रतिशत कमिसन लिने गरेको गुनासो आउने गरेकोमा यो दर अहिले
Posted inSamachar
प्रदेश आयोजना बैंकमा सांसदको अविश्वास, कर्मचारीले कमिसन दर दोब्बर पुर्याएको आरोप

