प्रदेश लोकसेवा आयोग, गण्डकीले ठूलो संख्यामा स्थानीय सेवाका पाँचौँ तहका प्राविधिक र अप्राविधिक पदहरूमा विज्ञापन आह्वान गरेको छ।लोकसेवा आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले आज सूचना जारी गर्दै स्थानीय तहहरूबाट पदपूर्तीका लागि माग भइ आएका पाँचौँ तहका प्राविधिक र अप्राविधिक रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ती गरिने जनाएको छ। प्राविधिक पदहरूतर्फ सिभिल इन्जिनियर खुला तर्फ १९ जना, महिला ३, आदिवासी जनजाती ३ सहित २८ जना माग भएकाे छ।त्यसैगरि कृषि तर्फ प्राविधिक
Posted inSamachar
प्रदेश लोकसेवा आयोग, गण्डकीले माग्यो प्राविधिक र प्रशासन सेवातर्फ १४८ जना कर्मचारी (हेर्नुहोस् सूचना )

