कोसी प्रदेश सभाका सांसदहरूले तत्काल नागरिकलाई राहत दिने खालको कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।कोसी प्रदेश सभामा आइतबारको शून्य समयमा बोल्दै सांसदहरूले किसानले मध्य वर्षामा समेत पानी नपर्दा किसानहरू खेत बाँझै राख्नु पर्ने अवस्थामा रहेकाले त्यसको समस्या समाधानमा सरकारका तर्फबाट गरिनु पर्ने पहलहरू नभएकोले तत्काल अध्ययन विश्लेषण गरी समस्या समाधानमा ध्यान दिन आग्रह गरे। झापाका प्रदेश सभा सदस्य गोपालबहादुर विश्वकर्माले पानी नपर्दा किसानले सास्ती बेहोरेको बताए। अन्न भण्डारको रूपमा रह
Posted inSamachar
प्रदेश सभामा किसानका कुराः खेतमा राखिएका ब्याड सुके, मकै सुत्लामै मर्न थाले

