नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्। सामाजिक सञ्जालमार्फत् उनले श्रेष्ठलाई पदमुक्त गरेर नातावाद र कृपावादलाई प्रोत्साहन हुने गरि श्रेष्ठले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गर्न पनि मग गरेकी छन्। नेपाल जेन-जी फ्रन्टले पनि श्रेष्ठलाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष पाँच माग राखेको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तत्काल बर्खास्त गर्नसहित न
Posted inSamachar
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवलाई तत्काल पदमुक्त गरियोस्: रक्षा बम

