१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलबाट हिमालय एयरलाइन्समार्फत चीनका लागि उडेका हुन् । यो विमान इन्डिया-बंगलादेश-म्यानमार हुँदै चीन पुग्नेछन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा चीन गएका ओलीले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । भ्रमण…
Posted inSamachar
प्रधानमन्त्रीको टोली इन्डिया-बंगलादेश-म्यानमार हुँदै पुग्नेछ चीन
