प्रधानमन्त्री केपी शर्मा ओलीले केही युवाहरूको निजी प्रयासले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार भएको दाबी गरेका छन्।केही युवाले प्रविधिमा आधारित भएर देशभरिका लागि कक्षा सञ्चालन गरेपछि नतिजामा सुधार आएको उनको भनाइ छ।एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा आयोजित विश्व आईटी सम्मेलनमा मन्तव्य दिँदै ओलीले प्रविधिको सदुपयोग भए केसम्म गर्न सकिन्छ भनेर उदाहरण दिने क्रममा यो प्रसंग निकालेका हुन्।उनले भने, ‘हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने, गत वर्ष नेपालको एसईईको परी
Posted inSamachar
प्रधानमन्त्रीको दाबी- केही युवा साथीहरूको निजी प्रयासले एसईईको नतिजा सुधार भयो

