प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

राष्ट्रपति रामचन्द्र पौडेलले आम सहमतिको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।आजै राति ९ बजे शपथ ग्रहण कार्यक्रम शीतलनिवासमै राखिएको छ।मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक बसी संसद विघटनलगायतका निर्णय आजै हुने शीतलनिवास स्रोत जनाएको छ।

Read the news at:
प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  शिक्षाका सरोकारवाला : विद्यालय बन्द गर्न नहुनेमा एकमत, माग फरक-फरक

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *