नेपाल उद्योग वाणिज्य महासंघले हालका आन्दोलन र तोडफोडका घटनाबाट निजी क्षेत्र गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई उद्योगी–व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह गरेको छ।महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उच्च सरकारी अधिकारीहरूलाई बोलाइएको थियो। कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले भने, ‘यसपटकको आन्दोलनमा निजी क्षेत्र बढी आहात भएको छ। जसो तसो जोहो गरेर, ऋण गरेर उद्यमीले लगानी गरेको हुन्छ। राजस्व क्षेत्रमा योग
Posted inSamachar
प्रधानमन्त्रीलाई कार्यक्रममा बोलाएर व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडाभन्दा कडा कारबाही होस्

