प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन् । महामन्त्रीद्वयले आफ्नो पार्टी निर्वाचनमा जान प्रतिबद्ध रहेको बताएका थिए ।
Posted inSamachar
प्रधानमन्त्रीलाई गगन-विश्वले भने : चुनावका लागि एमालेलाई मनाउन प्रयास गर्छौं
