प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने- जनता बचुन्

प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने- जनता बचुन्

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्। 'बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्' पौडेलले कार्कीलाई भने।   

Read the news at:
प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने- जनता बचुन्

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने- जनता बचुन्

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने- जनता बचुन्

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने- जनता बचुन्

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने- जनता बचुन्

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  असारको २९ दिनमा ६८ अर्ब पूँजीगत खर्च, प्रगति ६० प्रतिशत मुनि

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *