प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यावाद दिएका थिए।भ्रमणको औपचारिक मिति सार्वजनिक हुन भने बाँकी छ। तर, भदौ ३१ र असोज १ मा ओलीले भारत भ्रमण गर्ने गरि तयारी भइरहेको छ। 

Read the news at:
प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *