सरकारले चिकित्सा शिक्षा पढ्न सिट अभावले विदेशिने विद्यार्थी बढेको भन्दै निजी मेडिकल कलेजमा सिट बढाएको छ। चिकित्सा शिक्षा आयोगको साउन ३० गतेको बैठकले मेडिकल शिक्षामा १ हजार ३५९ सिट बढाएको हो। एमबीबीएसको सिट मात्रै अब २ हजार ६३५ पुगेको छ। यस वर्ष मात्र ४९५ सिट थपिएको हो।यस्तै बीडीएसमा ४४० सिट थपिदिएको छ।एमबीबीएसमा १ सय सिट पाएका निजी मेडिकल कलेजलाई सरकारले १३० सिट दिएको छ। आयोगका अध्यक्ष प्रधानमन्त्री हुन्छन्। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले ‘चिकित्सा पढ्न वर्षेनि ठू
Posted inSamachar
प्रधानमन्त्रीले झुट बोलेर बढाए मेडिकल कलेजको सिट : घटेका थिए चिकित्सा पढ्न बाहिरिने विद्यार्थी

