प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा वकिलहरूले पत्रकारहरूमाथि गरेको आक्रमणप्रति चासो देखाएका छन्। शुक्रबार जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उनले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोसहितका पत्रकारमाथि वकिलहरूबाट अंगभंग हुनेगरि भएको आक्रमणप्रति चासो व्यक्त गरेका हुन्। ‘पत्रकारले वैशाखी टेकेर हिँड्नुपर्ने अवस्था किन आयो?’ सभास्थलमै रहेका पत्रकार महतोलाई इंगित गर्दै प्रधामन्त्री ओलीले भने, ‘यस विषयमा म प्रह
Posted inSamachar
प्रधानमन्त्रीले प्रहरी-प्रशासनसँग सोधे: पत्रकारले वैशाखी टेकेर हिँड्नुपर्ने अवस्था किन आयो?

