प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका निर्वाचन आयोगलाई आवश्यक पर्ने सामग्रीहरूको अभाव नरहेको बताएकी छन्। ‘जब मन्त्रिमण्डलको आकार ८ जनाको बन्यो, त्यसपछि हामीले निर्वाचन आयोगसँग निर्वाचनका विषयमा छलफल गर्यौँ,’ शुक्रबार अपरान्ह सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसक्रममा आयोगका पदाधिकारीहरूले निर्वाचनका लागि आवश्यक पर्ने अधिकांश सामाग्रीहरू आयोगसँग रहेको जानकारी गराउनुभयो।’‘निर्वाचनका लागि १२० आइटमका विभिन्न सामग्री चाहिने
Posted inSamachar
प्रधानमन्त्रीले भनिन् : चुनाव गराउन आवश्यक १२० मध्ये ९० प्रतिशत आइटम निर्वाचन आयोगसँग छ

