सर्वोच्च अदाललते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने र सरकारलाई कामचलाउ घोषणा गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारणसहित छलफलमा उपस्थित हुन भनेको हो। साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था प्रधानमन्त्रीले उल्लंघन गरेको आरोप लगाउँदै अधिवक्ता वीरेन्द्र केसीले बिहीबार रिट दायर गरेका थिए। जनता समाजवादी नेपाल र नागरिक उन्मुक्ति
Posted inSamachar
प्रधानमन्त्रीविरुद्धको रिटमा अन्तरिम आदेश जारी भएन, छलफलमा बोलाइयो

