प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन ७ गते प्रश्नउत्तर कार्यक्रम हुने भएको छ।सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर हुने जानकारी दिएका हुन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण प्रश्नउत्तर हुन सकेको थिएन्।
Posted inSamachar
प्रधानमन्त्रीसँग साउन ७ गते प्रतिनिधिसभामा प्रश्नउत्तर हुने

