३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा एमाले, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूबीच छलफल जारी छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार रातिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री…
Posted inSamachar
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल जारी
