प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तान प्रस्थान गरेका छन् । तुर्केमेनिस्तानको आवाजमा हुन लागेको तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। भोलि (साउन २०) देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यता प्र
ALSO READ प्रधानमन्त्री कार्कीले भनिन्- पुरानै तरिकाको निर्वाचन गर्ने भए जेनजी आन्दोलनको अर्थ हुँदैन

