जवाफदेहिता निगरानी समितिका अध्यक्ष राजुप्रसाद चापागाइँले प्रधानमन्त्री सुशीला कार्कीमा शासकीय दम्भ र बढप्पन नभएको भन्दै प्रशंसा गरेका छन्। हिजो प्रधानमन्त्री कार्कीले नागरिक सभाजका अगुवाहरुसँग भेटवार्ता गरेकी थिइन्। प्रधानमन्त्रीसँगको छलफलमा सहभागी चापागाइँले आज सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै लेखेका छन्, ‘न कुनै शासकीय दम्भ, न कुनै बढप्पन। प्रधानमन्त्रीको प्रस्तुतीमा नागरिकपन नै झल्किन्थ्यो।’प्रधानमन्त्रीले सहभागी प्रत्येकलाई धारणा राख्न पा
Posted inSamachar
‘प्रधानमन्त्री कार्कीमा न कुनै शासकीय दम्भ, न कुनै बढप्पन’

