आज जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत जेनजीको नेतृत्वमा भएको जेनजी आन्दोलनको जनादेश सम्बन्धमा आन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र हस्तान्तरण गरिएको छ। हस्तान्तरण समारोहमा हामी नेपालीका संयोजक सुदन गुरुङ, रक्षा बमलगायत सहभागी थिए।
Posted inSamachar
प्रधानमन्त्री कार्कीलाई जेनजीले बुझाए प्रस्तावित सम्झौतापत्र

