बंगलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाले
ALSO READ 'प्रहरी हस्तक्षेपको छानबिन, संविधानको रक्षा र संवैधानिक बाटोबाट नयाँ प्रधानमन्त्री चयन गर'

