तिब्बती धर्म गुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुशिला कार्कीलाई बधाई दिएका छन्। उनले बधाई पत्रमा तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताप्रति आभार पनि व्यक्त गरेका छन्। पत्रमा उनले लेखेका छन्, ‘तपाईंलाई थाहा छ, नेपाली र तिब्बती जनताबीच ऐतिहासिक रूपमा नजिकको सम्बन्ध रहँदै आएको छ। म १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्न बाध्य भएका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताप्
Posted inSamachar
प्रधानमन्त्री कार्कीलाई दलाई लामाको शुभकामना

