अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि निर्वाचनमा सघाउने तत्परता व्यक्त गरेको छ। राष्ट्रपति, प्रधानसेनापति र युवा नेताहरूको भने उसले प्रशंसा गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले कार्कीको नियुक्तिप्रति बधाइ वा शुभकामना केही नभनी ‘गत हप्ताको दुःखद घटनापछि शान्ति पुनर्स्थापना र शान्तिपूर्ण समाधानको स्वागत गर्दछौँ’ भनेको छ। ‘क्षतिमा शोक मनाइरहँदा पनि लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको
Posted inSamachar
प्रधानमन्त्री कार्कीलाई अमेरिकाले चुनावमा सघाउने, राष्ट्रपति, प्रधानसेनापति र युवा नेताको प्रशंसा

