नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज कार्यभार सम्हाल्दैछिन्। जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आइतबार साँढे ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएकाे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएकाे छ।आन्दोलनको क्रममा भदौँ २४ गते आप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालनको तयारी भएको छ। कार्कीलाई ६ महिनाभित्र चुनाव गर
Posted inSamachar
प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने

