प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार तथा सचिवालय टिम थप छरितो बनाएकी छन्।प्रधानमन्त्री नियुक्त हुँदा २० जनालाई सचिवालयको विभिन्न जिम्मेवारीमा नियुक्त गरेकोमा त्यो संख्या कटौती गरी ६ जनामा झारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बुधबार जारी विज्ञप्ति अनुसार अब सचिवालयमा मुख्य सल्लाहकार–१, जनसम्पर्क सल्लाहकार–१, प्रमुख स्वकीय सचिव– १, प्रेस संयोजक–१, स्वकीय शाखा अधिकृत (फोटोग्राफर)–१ र जनस्वास्थ्य विज्ञ (अवैतनिक)–१ गरी ६ जना मात्र कायम राखि
Posted inSamachar
प्रधानमन्त्री कार्कीले खारेज गरिन् सचिवालयका प्रमुख स्वकीय सचिवकी पत्नीसहित १४ जनाको नियुक्ति

