प्रधानमन्त्री सुशीला कार्कीले आज बुधबार निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई सिंहदरबार बोलाएकी छन्। आयोगको तथ्याकअनुसार हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन्। ती दर्ता भइसकेका १२५ पार्टीलाई प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउन भनेकी हुन्।‘सरकारका काम कारबाही र प्राथमिकताका विषयमा जानकारी दिन प्रधानमन्त्रीज्यूले ती दललाई आज अपराह्न ४ बजेका लागि सिंहदरबार बोलाउनुभएको हो&rsq
Posted inSamachar
प्रधानमन्त्री कार्कीले दर्तावाल १२५ दललाई बोलाइन् सिंहदरबार

