प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै छिन्।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीकै कार्यालयमा बैठक राख्दै छिन्। बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ फागुन गते हुने प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने छिन्।

Read the news at:
प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ: प्रधानमन्त्री कार्की

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *