प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन्। आज दिउँसो २:३० बजे बस्ने गरी बैठक बोलाएकी हुन्। बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्नेछ। बाराको सिमरामा भइरहेको घटनालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Posted inSamachar
प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक

