प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गरेकी छिन्। उनीहरुबीच कबिर २० मिनेट कुरा भएको थियो। टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुर्नस्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्। ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशिला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेद
Posted inSamachar
प्रधानमन्त्री कार्कीसँग कुराकानीपछि मोदीले भने- स्थिरता पुर्नस्थापनमा भारतको समर्थन रहनेबारे आश्वस्त गराएँ

