प्रधानमन्त्री सुशीला कार्की छठ पूजाका लागि काठमाडौँको कमलपोखरी गएकी छिन्। उनी दिउँसो सवा चार बजे त्यहाँ पुगेकी हुन्।
Posted inSamachar
प्रधानमन्त्री कार्की छठ पूजामा (तस्बिरहरू)