टाढाबाट आज यो लेख्न बस्दै गर्दा म एउटा गीत सुनिरहेको छु, मल्लिका–ए–तरुन्नुम (क्विन अफ मेलोडी) नूर जहाँले गाएको। नूर जहाँ को हुन्, म चिनाउनतिर लाग्दिनँ। म चाहन्छु– जो आज आफूलाई नेपालको धुन्धानको पुस्ता ठानिरहेको छ, उसले अलिकति मेहनत गरेर ती ‘बज्यै’ नूर जहाँ को हुन् आफै जानोस्। ‘बज्यै’ नूर जहाँले गाएको, मैले ठिक यतिबेला, सुनिरहेको गीत भनिरहेको छः क्या मिल गया भगवान, तुम्हे दिलको दुखाकेअरमानों की नगरी में, मेरी आग लगाकेगीतमा भनिएका अरु
Posted inSamachar
प्रधानमन्त्री कार्की, तपाईं फस्नु भयो

