नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासयी बन्दै गएको बताएका छन्।स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरूले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भने जस्तो काम गर्न नसकेको बताएका
Posted inSamachar
प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले संस्थाहरू धरासयी बने: शेखर कोइराला

