प्रधानमन्त्री बन्ने प्रयास असफल भएपछि काठमाडौँबाट धरान फर्केका मेयर हर्क साम्पाङ आफूलाई खिसीटिउरी गरिएको भन्दै पत्रकार सम्मेलनमै धरधरी रोएका छन्। काठमाडौँबाट फर्किएलगत्तै मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीमा दाबी गर्दाका अनुभव सुनाउँदै भक्कानिएका हुन्। ‘प्रधानमन्त्री बन्न गयो यो भनेर मलाई कति जनाले भनिराख्नुभएको छ, तीन करोड नेपालीमा हर्क साम्पाङ मात्रै हो- विषम परिस्थितिलाई म ह्यान्डल गर्छु भनेर आँट गरेर जाने मान्छे। योचाहिँ बुझ्नुस् तपाईंहरूले। मला
Posted inSamachar
प्रधानमन्त्री बन्न खोज्दा खिसीटिउरी गरिएको भन्दै पत्रकार सम्मेलनमै धरधरी रोए साम्पाङ (भिडिओ)

