अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आफूलाई भेट्न सिंहदरबार नआएपछि जेनजी घाइतेहरू आक्रोशित बनेका छन्।आइतवार पाँचबुँदे माग लिएर जेनजी आन्दोलनका घाइतेहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। उनीहरू बिहान ९ बजे नै सिंहदरबार पुगेका थिए तर प्रधानमन्त्री कार्की बिहानैदेखि बालुवाटारबाट निस्किइनन्।उनीहरूले भदौ २३ र २४ को गोली प्रहारको तत्काल न्यायिक कारबाही हुनुपर्ने माग आफूहरूको रहेको बताएका छन्। त्यस्तै उनीहरूले संवैधानिक सुधार र जनमत संग्रह, जेनजी आन्दोलनको संर
Posted inSamachar
प्रधानमन्त्री भेट्न नपाएपछि घाइते जेनजी आक्रोशित

