पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुक्खाग्रस्त क्षेत्र घोषित मधेस प्रदेशका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओली मधेसका जिल्ला भ्रमणमा रहेका बेला शुक्रबार उनले सामाजिक सञ्जालमार्फत तत्काल राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्। उनले लेखेका छन्, “खडेरीको कारण रोपाइँ मात्र होइन, खानेपानीसमेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्का
Posted inSamachar
प्रधानमन्त्री मधेस झरेका बेला नारायणकाजी श्रेष्ठले भने: तत्काल राहत प्याकेज घोषणा गरियोस्

