अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने सहमति जुटे पनि संसद् विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूको मागका विषय टुंगो लाग्न बाँकी छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा राति साढे १० बजेदेखि झन्डै साढे ४ घण्टा अर्थात् बिहान साढे ३ बजेसम्म भएको वार्तामा प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश कार्कीलाई बनाउने सहमति भएको हो।तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल निष्कर्षमा पुग्न सकेनन्। यसका लागि अहिले बिह
Posted inSamachar
प्रधानमन्त्री सुशीला कार्की बनाउने सहमति, संसद् विघटनको विषय टुंग्याउन आज पुन: वार्ता

