प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्।भदौ २७ देखि असोज ४ गतेसम्म हुने गरी मन्त्रिपरिषद्ले उनको भ्रमणलाई स्वीकृत गरेको हो। सिग्देलले चीनको गोन्जाउ र सांघाईमा सैनिक एकाइहरूको भ्रमण गर्नेछन् भने बेइजिङमा हुने १२ औं बेइजिङ छियाङ्गशान फोरममा भाग लिने छन्।
Posted inSamachar
प्रधानसेनापति सिग्देल भदौ २७ देखि चीन भ्रमणमा जाने

