३१ असोज, काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर तथा अन्तर्गतका युनिहरूको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सिग्देलले पृतना तनथा युनिटहरूको जिम्मेवारी क्षेत्रका वस्तुस्थितिबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिए । सिग्देलले सकलदर्जालाई सम्बोधन समेत गरेका थिए । भ्रमणको क्रममा सिग्देलले आजै पोखरास्थित सैनिक अस्पतालको समेत निरीक्षण गरेका छन्…
Posted inSamachar
प्रधान सेनापति सिग्देलले गरे पश्चिम पृतना हेडक्वाटरको निरीक्षण
