प्रधान सेनापति महारथी अशोक राज सिग्देलले भोलि भदौ ९ गते थाइल्यान्ड जाने भएका छन्।यही भदौ१० गतेदेखि १२ गते रोयल थाइ आर्म्ड फोर्सको सहकार्यमा अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डद्वारा थाइल्यान्डको हुवा हिनमा आयोजना हुन लागेको चिफ्स अफ डिफेन्स कन्फिरेन्समा सहभागी हुनका लागि उनी थाइल्यान्ड प्रस्थान गर्न लागेका हुन्।वि.सं. २०५६ सालदेखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको उक्त कन्फिरेन्समा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ।सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखहरूबीच अन्तर्राष्ट्रिय सुरक्षा
Posted inSamachar
प्रधान सेनापति सिग्देल भदौ ९ गते थाइल्यान्ड जाने

