साउथ स्टार प्रभासको मुख्य भूमिका रहेको फिल्म ‘स्पिरिट’को छायांकन सुरू भएको छ। निर्देशक सन्दीप रेड्डी वांगाले आइतबारदेखि फिल्मको शुभमुहूर्तसँगै सुटिङ सुरू गरेका हुन्। मूहुर्तमा निर्माता भूषण कुमारसहित अभिनेता चिरञ्जीवी र अभिनेत्री तृप्ति डिमरी उपस्थित रहे। फिल्मको आधिकारिक सामाजिक सञ्जाल (एक्स) ह्यान्डलमार्फत सार्वजनिक तस्बिरमा चिरञ्जीवी र भूषण कुमारले फिल्मको क्ल्यापबोर्ड समातेको देखिन्छन्।तर, फिल्मका मुख्य अभिनेता प्रभास भने देखिएनन्। साथै, प्रकाश
Posted inSamachar
प्रभासको मुख्य भूमिका रहेको ‘स्पिरिट’को छायांकन सुरु

