काठमाडौं महानगरपालिका ११, बबरमहलमा रहेको अन्नपूर्ण न्युरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ।दुई संस्थाबीच सेवा प्रयोगमा विशेष छुट पाउने सम्झौता भएको हो।सम्झौतापत्रमा अन्नपूर्ण हस्पिटलका मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका प्रमुख चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका हुन्।यसअनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीक
Posted inSamachar
प्रभु बैंकका ग्राहकले अन्नपूर्ण न्युरो अस्पतालमा छुट पाउने

