प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वसेयरधनी तथा प्रभु म्यानेजमेण्ट प्रालिका लेखा शाखामा कार्यरत एक जना पक्राउ परेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ८ पनौती घर भई हाल ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ५१ वर्षीय हेमकुमार महाजुलाई पक्राउ गरेको हो।उनी हुण्डीमार्फत रकम जम्मा भएको सिटिजन्स बैंकमा रहेको प्रभु म्यानेजमेण्ट प्रालिको खाता संचालक मध्येका एक हुन्। यसअघि सीआईबीले यही कसुरमा नेकपा एमालेका पूर्वसांसद एवम् प्रभु ग्रुपका सञ्चालक देवी
Posted inSamachar
प्रभु म्यानेजमेन्टको ठगी प्रकरणमा थप एक जना पक्राउ

