काठमाडौँ । गायक प्रमोद खरेलको सांगीतिक समूह ‘प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड’को कार्यक्रम व्यवस्थापनको जिम्मा औद्योगिक शान्ति नेपाल संस्थाले लिएको छ । आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महत र गायक खरेलबीच एक वर्षको लागि लिखित सम्झौता भयो । अध्यक्ष महत र ब्याण्डका प्रमुख गायक खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार ब्याण्डका कार्यक्रम, कन्सर्ट र सार्वजनिक…
Posted inSamachar
‘प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड’ व्यवस्थापनको जिम्मा औद्योगिक शान्ति नेपाललाई
