नेकपा (एकीकृत समाजवादी)को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीले नेकपा (माओवादी) लगायतका पार्टीको एकतालाई स्वागत गरेको छ।मञ्चको अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष ध्रुव सुवेदीले एक विज्ञप्ति जारी गरी बृहत् पार्टी एकताको कार्यभार पूरा गर्ने नेताहरूलाई धन्यवाद व्यक्त गर्दै पार्टी एकताको स्वागत गरेका छन्।‘नेपालका वामपन्थी तथा समाजवादी शक्तिहरूबीच भएको ऐतिहासिक घोषणाले लामो समयदेखि छिन्नभिन्न रहेको समाजवादी आन्दोलन पुन: एकजुट भएको र समाजवादी यात्रामा महत्त्वपूर्ण कदम रहने&rsq
Posted inSamachar
प्रवासी नेपाली एकता मञ्चद्वारा पार्टी एकताको स्वागत

