राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको अधिकार, पहिचान र अस्तित्वको संरक्षणमा प्रविधिको सकारात्मक प्रयोग आवश्यक रहेको बताएका छन्।३१औँ विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कृत्रिम बौद्धिकता (एआई) लाई आदिवासी समुदायको भाषा, संस्कृति, मौलिक ज्ञान र सम्पदाको दस्तावेजीकरण तथा प्रवर्धनमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।‘हाम्रो भाषा, कथा, दृष्टिकोण अझै प्रणालीमा छैन,’ दाहालले भने, ‘यदि हामी प्रविधिबाट टाढा रह्यौं भने यो
ALSO READ छानबिन आयोगका अध्यक्ष कार्कीसँग कर्मचारीले भनेः लुटिएका हतियार फिर्ता नभए चुनावमा खटिन्नौँ

