प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरे नियुक्त हुने भएका छन्।नायब महान्यायाधिवक्ताको ५ वर्षे पदावधि पूरा गरी अवकाश पाएका घिमिरेलाई मुख्य न्यायाधीशसरहको यस पदमा नियुक्तिका लागि परामर्श दिन न्याय परिषद्को बैठक आज बस्दै छ।न्याय परिषद्को परामर्शमा नेपाल सरकार मन्त्रिपरिषद्ले प्रशासकीय अदालतको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ। त्यसैले न्याय परिषद्का एक जना सदस्य विदेश भ्रमणमा भए पनि उनको सहमति लिएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज बैठक बोलाएका हुन्।न्याय परिषद् सदस्य दामोदर ख
Posted inSamachar
प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे नियुक्त हुँदै, क्षेत्राधिकार पनि बढ्ने

