नेपालमा सम्भावनै छैन भन्ने भाष्य बसाइँसराइको कारणले आएको हो। सबै गइसके भन्ने सोच हावी भएको छ। २ करोड जनसंख्या मात्रै नेपालमा बस्छन् भन्ने जुन कुरा गर्छौँ, त्यो एउटा समस्या हो। एउटा उद्यमीको रुपमा भन्नुपर्दा त्यो समस्या अवसर पनि त हो!हामीसँग विदेशी मुद्रा सञ्चिति बढेको छ, त्यसको अर्थ प्रतिपरिवार बचत बढेको होला भन्ने हो। न्यून आय भएका घरपरिवारमा खर्च गर्ने क्षमता बढेको होला। अब हामीले सस्तो होइन राम्रो भन्ने सोच राख्नुपर्छ। नेपालको कृषिमा केन्द्रित भएर कुरा गरौँ, कृषि क्षेत्रको
Posted inSamachar
प्रशोधन उद्योगमा ध्यान दिए कृषि जीडीपीको आकार बढ्छ

