३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेका ‘नागरिक बचाउ दल, नेपाल’ का प्रस्तावित सभापति माधवप्रसाद खतिवडाले आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी गरेका छन् । निर्वाचन आयोगमा पुगेर सनाखत गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा…
Posted inSamachar
प्रसाईं समर्थित दलका प्रस्तावित सभापति भन्छन्- राजनीतिलाई व्यापार सम्झेका छैनौं
